राजनीति « Khabarhub

एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : नवनियुक्त मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण  गरेका छन् । आज पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका हुन् । सो अवसरमा उनले आगामी आवका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि प्रमुख सचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । नवनियुक्त पाण्डेले  उत्पादन र…