Live on
Your Voice, Your Power
काठमाडौँ - जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट विजयी यादवले दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । संघीय संसद् सचिवालयका दशरथ धमलाका अनुसार कानुन समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमिरेले शपथ गराउने कार्यक्रम तय भएको छ…