राजनीति « Khabarhub

नयाँ मुख्यमन्त्री नियुक्त गर्न सुदूरपश्चिम प्रदेश प्रमुख परामर्शमा, कांग्रेसको सरकार बन्नसक्ने

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा अर्को मुख्यमन्त्री नियुक्ति गर्ने विषयमा प्रदेश प्रमुख देवराज जोशीले परामर्श सुरु गरेका छन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि उनी स्वतः पदमुक्त भएका छन् । यससँगै नयाँ मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख जोशीले परामर्श सुरु गरेका हुन् । बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मत लिने अन्तिम दिन रहेकोमा…