Live on
Your Voice, Your Power
काठमाडौं - दोस्रो संविधानसभामा निर्णायक राजनीतिक शक्ति बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २०७४ सालको आमनिर्वाचनमा संघीय संसदमा एक सिटमा खुम्चिएको थियो। संविधानसभापछि राप्रपाप्रति जनताको मात्र होइन कार्यकर्ताको समेत आकर्षण र भरोसा क्षयीकरण हुँदै गएको थियो। तत्कालीन अध्यक्ष कमल थापाको सत्ता मोहमा पार्टी नीति र उद्देश्य तथा जनताको भरोसा पिसिँदै जाँदा अघिल्लो चुनावमा राप्रपा राष्ट्रिय दलको…