Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनका माग राज्यका लागि निकै हितकर भएको जनाउँदै सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्। पुन नेतृत्वको टोली तीन दिनदेखि माइतीघर मण्डलामा धर्नारत रहेकोमा नेता महरले त्यहाँ पुगेर कार्यक्रममा ऐक्यबद्धता जनाउँदै पुनका माग सम्बोधन गर्न सरकारले विलम्ब गर्न नहुने बताए। ‘महावीर पुन नवप्रवर्तन र…