Live on
Your Voice, Your Power
काठमाडौँ- मतदान प्रक्रियामा सहभागी हुन र सही तरिकाले मतदान गर्न पर्साका सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग देखिएका छन् । हालै सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खसेको मत सङ्ख्या र त्यसमा भेटिएको बदर मतको सङ्ख्याले सहरभन्दा ग्रामीण भेगका मतदाता बढी सजग रहेको पुष्टि गरेको छ । चार निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १…