राजनीति « Khabarhub

बालकृष्ण पक्राउ परेपछि शेखरले भने, ‘जो दोषी देखिए पनि कारबाही हुनुपर्छ’

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन् । यो प्रकरणमा आफ्नै पार्टीका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण आज बिहान पक्राउ परेको केही घण्टामा कोइरालाले जो पक्राउ परे पनि राजनीतिक दबाब दिन नहुने बताएका हुन्। आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उनले भने, ‘जोजो दोषी…