राजनीति « Khabarhub

भैरहवा क्याम्पसमा स्ववियु चुनाव आज : अनेरास्ववियु एक्लै 

भैरहवा - भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जनाले अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पूर्वनिर्धारित तालिका चैत्र ५ गते भएता पनि विद्यार्थिहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि आज मतदान हुन लागेको छ । बिहान ८ बजेदेखि शुरु हुने मतदानमा क्याम्पसको परिचयपत्र अनिवार्य रुपमा साथमा लिई आउने विद्यार्थीलाई सहभागी गराइने मुख्य निर्वाचन आयुक्त…