Live on
Your Voice, Your Power
काठमाडौँ - उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण भएको छ। शुक्रबार चितवनका किसानले थालेको आन्दोलनप्रति प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराउँदै माग सम्बोधनको आवश्यक पहल लिन निर्देशन दिएका हुन् । चिवतनमै रहेकी मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन…