राजनीति « Khabarhub

सांसदहरुलाई उपलब्ध गराउन लागिएको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजियो–सभामुख

काठमाडौं– संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाइल तयार पारिएको छ । संघीय संसदका सांसदहरुकोे भिडियो प्रोफाईल सोमबार सार्वजनिक भएको हो । ६१ औ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरियो । समारोहलाई सम्बोधन गर्दे सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई…