राजनीति « Khabarhub

बारा २ उपनिर्वाचन : रमेश र उपेन्द्रले मतदान गर्न नपाउने

बारा -  बारा–२ को उपनिर्वाचनका लागि जारी मतदानमा मुख्य चार प्रतिस्पर्धी मध्ये दुई जना उम्मेदवारले मतदान गर्न नपाउने भएका छन् । जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन् । जसपा नेपालका यादवको मोरङमा मतदाता नामावली रहेको र खरेलले काठमाडौँमा मतदाता नामावली रहेकाले मतदान गर्न…