Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको समग्र हितलाई केन्द्रविन्दुमा राखेर आफ्नो भारत भ्रमण हुने बताएका छन् । शनिबार ललितपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो छिट्टै छिमेकी देशको भ्रमण हुन लागेको भन्दै राष्ट्रको समग्र हित, स्वार्थलाई व्यवस्थित रुपले राख्नका लागि आवश्यक तयारी भइरहेको बताएका हुन् । उनले बिभिन्न चूनौतिबीच कम्युनिष्ट…