राजनीति Archives | Page 851 of 2089 | Khabarhub Khabarhub

अनुभवी नेता केसीको राजनीतिक जीवन

काठमाडौँ– मुलुकको राजनीतिमा अनुभवी एवं पुराना नेता अर्जुननरसिंह केसी ७५ वर्षमाथिको उमेर समूहबाट संसद् प्रवेश गर्नेमा थोरै नेतामध्येका एक हुन्। उमेरले ७० कटे पनि राजनीतिमा भने उनी सक्रिय छन् । विसं २००४ असोज ११ गते नुवाकोटको राउतबेँसीमा पिता भगवान्सिंह केसी र माता यशोदादेवीका सुपुत्रका रूपमा जन्मिएका केसी विसं २०१८ देखि राजनीतिमा सक्रिय छन् । स्नातकोत्तर…