Live on
Your Voice, Your Power
काठमाडौं– माओवादी घटकका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीहरूसँगको माओवादी घटकको अन्तरक्रिया स्थगित भएको छ। छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए। सर्वोच्च अदालतले युद्धकालीन मुद्दालाई नियमित प्रक्रियाबाट हेरे पछि माओवादी घटकले आपत्ति जनाउँदै आएका छन । सोही बारेमा यसअघि गत…