Live on
Your Voice, Your Power
काठमाडौँ- सहरी विकासमन्त्री सीता गुरुङले फाइल बोकेर सिंहदरबार धाउनु नपरोस् भनेर सङ्घीयता ल्याएको स्पष्ट पारेकी छिन् । नगर विकास कोषले आज आयोजना गरेको प्रादेशिक कार्यशालामा उनले जनताको घरदैलोमा सेवा पुर्याउन लागि परेको बताइन् । घरबाट सदरमुकाम जान डेढ दिन लाग्ने र क्याम्पस पढ्न दुई घण्टा हिँड्नुपर्ने बाध्यताका बीच सडक माग्न सिंहदरबार आउँदा आफ्नै फाइल कर्मचारीले…