राजनीति « Khabarhub

अहिलेको सत्तारुढ गठनबन्धन महिलाविरोधी : अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठनबन्धन महिलाविरोधी रहेको बताएका छन् । शनिबार पार्टी कार्यालय ललितपुरमा अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले कानून छलेर राज्यका हरेक निकायमा महिलालाई पछाडि पार्ने काम सत्तारुढ गठनबन्धनले गरेको र महिलाविरोधी देखिएको बताएका हुन् । उनले राष्ट्रपति र…