Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल मजदुर किसान पार्टी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलमा आफूहरुको दाबी कुनै सुविधा पाउने नियतले नभएको स्पष्ट पारेका छन् । प्रमुख प्रतिपक्षी दलको दाबी सरकारी सुविधा पाउनको लागि नभएको उनको भनाइ छ । ४९ औं पार्टी स्थापना दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले आफ्नो पार्टी लेनदेनको नभई सिद्धान्तको आधारमा…