Live on
Your Voice, Your Power
काठमाडौँ– सभामुख देवराज घिमिरेले लायन्स क्लबले प्रजातान्त्रिक भूमिका निर्वाह गर्दै आएको बताएका छन् । ‘लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ एम नेपाल’को आज प्रथम अधिवेशनमा सभामुख घिमिरेले क्लबले समाजमा स्वास्थ्य, शिक्षा, स्वच्छ वातावरणलगायत विपत्तिमा गरेका भूमिका प्रशंसनीय रहेको बताए। उनले भने, 'विसं २०७२ को भूकम्पमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट तीन सय २५ एम नेपालमार्फत ४५…