Live on
Your Voice, Your Power
कर्णाली- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कर्णाली सरकार यही रहने तर सरकारमा सहभागी दलहरु बदलिने बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी उनले मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वको सरकार रहने तर नेकपा एमालेको ठाउँमा नेपाली कांग्रेसका मन्त्री रहने स्पष्ट पारे । सत्ता गठबन्धन दलको केन्द्रीय स्पष्ट नीति र निर्देशनअनुसार कर्णाली प्रदेश सरकार सञ्चालन हुने पूर्वमन्त्री…