राजनीति « Khabarhub

थारू समुदायको उत्थानका लागि लाग्नेछु : गृहमन्त्री लामिछाने

चितवन– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारू समुदायको उत्थानका लागि आफू लागि पर्ने बताएका छन् । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उनले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताए। उनले भने 'थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पुर्‍याउने छु ।'  थारू संस्कृति…