राजनीति Archives | Page 882 of 2090 | Khabarhub Khabarhub

बाग्लुङ-२ मा माओवादी अगाडि

काठमाडौं - बाग्लुङ क्षेत्र नं २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाएका छन्। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले एक हजार नौ सय नौ मत प्राप्त गरेका हुन्। प्रतिद्वन्द्वी नेकपा (एमाले)का मञ्जु शर्मा चालिसेले एक हजार ३५ मत प्राप्त गरेका छन्। उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १…