राजनीति Archives | Page 888 of 2090 | Khabarhub Khabarhub

सुर्खेत २ मा एमालेको अग्रता

सुर्खेत– सुर्खेत क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका अमृत बिसीले सुरुवाती अग्रता लिएका छन् । ११८२ मत गणना गर्दा बिसीले ६५० मत पाएका छन् भने कांग्रेसका उम्मेदवार हृदयराम थानीले ५१८ मत पाएका छन्। मतगणना जारी छ।