राजनीति « Khabarhub

गणतन्त्रको राष्ट्रपतिको भूमिकाबारे सचेत छु : उम्मेदवार पौडेल

काठमाडौँ - राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले ​पौडेलले लोकतन्त्रलाई संस्थागत गर्नु आफ्नो उद्देश्य रहेको बताएका छन्। राष्ट्रपतिमा मतदान गरे लगत्तै संघीय संसद् भवन नयाँवानेश्वरमा पत्रकारसँग पौडेलले आफू निर्वाचित भए संविधानलाई इमानदारितापूर्वक कार्यान्वयन गर्दै राष्ट्रको सेवामा समर्पित रहने बताएका छन्। उनले भने, ‘मेरो लोकतन्त्रलाई संस्थागत गर्नु प्रमुख उद्देश्य रहेको छ । संविधानलाई इमानदारितापूर्वक कार्यान्वयन गर्दै राष्ट्रको सेवामा…