Live on
Your Voice, Your Power
धुलिखेल - आसन्न निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गरिरहेको छ। आयोगको निगरानीमा कात्तिक १८ देखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए। निर्वाचनको निष्ठा र औचित्य जोगाउँदै मर्यादितरूपमा निर्वाचन सम्पन्न गर्नका लागि घर-घरमा पुगी मतदातालाई शिक्षा दिइएको उनको भनाइ छ।…