Live on
Your Voice, Your Power
बुटवल– औद्योगिक विकासको लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले साझा प्रतिवद्धता व्यक्त गरेका छन् । औद्योगिक विकास, त्यसका माध्यमबाट रोजगारी सिर्जना, रोजगारीको लागि पलायन भइरहेको जनशक्तिलाई आफ्नै स्थानमा काम गर्ने वातावरण बनाउने उनीहरूको प्रतिबद्धता छ । रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धन निकटका उद्योगी व्यवसायीहरूसँग सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केशवबहादुर थापा, प्रदेश (१) का उम्मेदवार…