राजनीति « Khabarhub

गणतन्त्रका संवाहक हौँ भन्नेहरु नसच्चिए दुर्घटनाको जोखिम छ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला भनिने नेताहरु राष्ट्रदोहन र नीतिगत भ्रष्टाचारमा संलग्न रहेको भन्दै तीव्र रोष प्रकट गरेका छन् । पूर्वराष्ट्रप्रमुख र पूर्वप्रधानमन्त्रीहरु नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण रहेको थापाको भनाइ छ । आज काठमाडौंमा पार्टीसम्बद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल…