Live on
Your Voice, Your Power
काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ। विश्वासको मतका लागि बहुमत खोजिरहेका शाहलाई उन्मुक्तिले विश्वासको मत दिने निर्णय गरेको हो। यसअघि नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले सम्झौता बिना मत नदिने बताउँदै आएकी थिइन्। आज बसेको नागरिक उन्मुक्तिको बैठकले शाहलाई विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले बताएका…