Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रलाई अगाडि बढाउन श्रमको सम्मान गर्नुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको ७७औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका हुन् । “गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्थामा श्रम गरे उक्त अवस्थाको अन्त्य हुन्छ”,…