राजनीति « Khabarhub

प्रभु साहको पार्टी दर्ता रहेको संघीय संसद्‌लाई आयोगद्वारा जानकारी 

काठमाडौं– निर्वाचन आयोगले रौतहटबाट निर्वाचित सांसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीलाई निर्वाचन आयोगमा दर्ता रहेको जानकारी संघीय संसद्लाई गराएको छ। रौतहटबाट स्वतन्त्र निर्वाचन लडेर जित हात पारेका सांसद साह अध्यक्ष रहेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको विषयमा आयोगले संघीय संसद्‌लाई जानकारी गराएको हो।  यसअघि संघीय संसद्ले प्रभु साह आबद्ध पार्टीको जानकारी आयोगसँग माग…