राजनीति « Khabarhub

झण्डै एक महिनापछि लुम्बिनी प्रदेशसभाको बैठक डाकियो

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको बैठक फागुन १७ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ । यसअघि माघ २० लुम्बिनी प्रदेशसभाको बैठक गते बसेको थियो ।…