राजनीति « Khabarhub

एमाले तत्काल सरकारबाट नबाहिरिने, २५ फागुनसम्म हेर्ने

काठमाडौँ - नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाड्ने निर्णय लिएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्। ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौँ, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं,’ उनले पत्रकार…