Live on
Your Voice, Your Power
काठमाडौं - बुधबार दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संवैधानिक परिषद संसोधन विद्येयकमाथि छलफल हुन सक्ने बुझिएको छ ।