Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा जारी बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुनेछ । शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । यसबारे जारी बैठकले थप निर्णय गर्ने नेताहरुको भनाइ छ । गत ४ मंसिरमा सम्पन्न…