राजनीति « Khabarhub

सत्तामा जान नपाएर कांग्रेस पानीबाहिरको माछाजस्तो छटपटायो : ओली

काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा जान नपाएर पानीबाहिरको माछाजस्तो छटपटाएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । बैठकमा उनले राष्ट्रलाई अस्थिरताबाट जोगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको समेत बताए । बैठकमा उनले…