राजनीति Archives | Page 959 of 2093 | Khabarhub Khabarhub

दलका उम्मेदवारलाई ब्रेक लगाउँदै स्वतन्त्र उम्मेदवार

महोत्तरी– स्थानीय तहको निर्वाचनको समयमा मधेस प्रदेशमा अन्तिम समयमा टिकट खोसिएपछि नेपाली कांग्रेसबाट बागी बनेका प्रह्लाद कुमार क्षेत्री र मनोज साह सुडीले दुई वटा पालिकामा चुनाव जिते । मनोज साह सुडीले जनकपुर उपमहानगरपालिका र प्रह्लाद कुमार क्षेत्रीले बर्दिबास नगरपालिकामा निर्वाचित भए । अहिले मनोज साह सुडीले नेपाली कांग्रेसलाई नै सहयोग गरिरहेका छन् भने प्रह्लाद कुमार…