राजनीति Archives | Page 959 of 2093 | Khabarhub Khabarhub

स्वर्गीय नेता थापा निवासमा प्रदीप पौडेल 

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल मत माग्ने क्रममा वैकल्पिक राजनीतिको सुरुवात गर्ने स्वर्गीय नेता उज्ज्वल थापा निवास पुगेका छन्। उनी घरदैलो अभियान अन्तर्गत शनिबार चप्पल कारखानास्थित स्वर्गीय थापाको निवास पुगेका हुन्। पौडेलले थापाका मातापितासँग भेट गरेर आशीर्वाद लिएका छन्।  उनले मातापितासँग स्वर्गीय थापाले लिएको वैकल्पिक राजनीतिको एजेन्डालाई…