राजनीति « Khabarhub

सङ्खुवासभा प्रदेशसभा (क) मा ३४ मतान्तरले माओवादी विजयी

सङ्खुवासभा - सङ्खुवासभा प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की निर्वाचित भएका छन्। उनी १३ हजार चार सय ३३ मत ल्याएर विजयी भएका हुन्। सहायक निर्वाचन अधिकृत डा. इन्द्र सापकोटाका अनुसार कार्की ३४ मतको अन्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन्। पाँच…