Live on
Your Voice, Your Power
काठमाडौँ- जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने विषयमा नेकपा माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन् । आज सिंहदरबारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका शीर्ष नेतासँगको भेटपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक देखिएको जानकारी दिए । उनले भने, “जबसम्म अहिलेको सरकार साझेदार दलहरूको लाइन…