Live on
Your Voice, Your Power
काठमाडौं - सरकारले आन्दोलनरत मजदुर संगठनका नेतालाई वार्ता र संवादमा बोलाएको छ। बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटनापछि आज सवारी सेवा ठप्प पारिरकेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएको हो। यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई मंगलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्तामा बोलाएको हो। मजदुर संघको…