Live on
Your Voice, Your Power
तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा पनि नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले छ सय ४० मतान्तरले विजयी भएका हुन् । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गर्दा तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए…