Live on
Your Voice, Your Power
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आज भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालेन आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए। भेटमा उनीहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो। सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम…