राजनीति « Khabarhub

एमाले नेता रोकिएकोबारे रास्वपाले भन्यो : निर्वाचन गर्ने भए राजनीतिक दलले कार्यक्रम गर्न पाउनुपर्छ

कलैया (बारा) – नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत बारा जिल्लामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन सिमरा हुँदै आउने क्रममा बुधबार दिउँसो तनाव उत्पन्न भएको छ। सिमरा विमानस्थलमा जेन–जीको नाम लिएर एक समूहले तोडफोड तथा प्रदर्शन गरेपछि स्थिति केही समय नियन्त्रणबहिर पुगेको थियो। प्रदर्शनकारी र प्रहरीले एकअर्कामाथि ढुंगामुढा र धकेलाहेले गर्दै…