राशिफल दैनिक Archives | Page 14 of 136 | Khabarhub Khabarhub

आज २०८१ साल मंसिर २१ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८१ साल मंसिर २१ गते शुक्रबार तदनुसार सन् २०२४ डिसेम्बर ६ तारिख। मार्गशीर्ष शुक्ल पक्षको पञ्चमी तिथि। सीता विवाह पञ्चमी। षडानन्द जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको…