राशिफल दैनिक « Khabarhub

आज २०८१ साल साउन १३ गते आइतबारको राशिफल

काठमाडौं - आज २०८१ साल साउन १३ गते आइतबार तदनुसार सन् २०२४ जुलाई २८ तारिख। साउन कृष्ण पक्षको अष्टमी तिथि। विश्व हेपाटाइटिस दिवस र गोरखकाली पूजा आजै परेका छन्। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम…