राशिफल दैनिक Archives | Page 42 of 127 | Khabarhub Khabarhub

आज २०७९ साल चैत २६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत २६ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : खर्च बढ्ने देखिन्छ। धोका हुने भएकाले प्रेम गर्दा ख्याल गर्नुपर्ने छ। धन सम्पत्ति आर्जन हुने देखिन्छ। वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने…