राशिफल दैनिक Archives | Page 51 of 127 | Khabarhub Khabarhub

आज २०७९ साल कात्तिक २५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०७९ साल कात्तिक २५ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। मन प्रसन्न हुनेछ। वृष : साथीहरुभन्दा अरुबाट सहयोग मिल्नेछ। बोल्दा ख्याल गर्नुहोला। । वैदेशिक…