राशिफल दैनिक Archives | Page 74 of 137 | Khabarhub Khabarhub

आज २०७८ साल चैत २६ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०७८ साल २६ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश: मेष : बोलीमा ख्याल गर्नुपर्नेछ। राजनीति, सामाजिक क्षेत्र सामान्य छ। व्यापार व्यवसायमा भने उन्नति हुनेछ। वृष :पुराना रोगबाट मुक्ति मिल्नेछ।…