राशिफल दैनिक Archives | Page 10 of 131 | Khabarhub Khabarhub

आज २०८१ साल मंसिर १ गते शनिबारको राशिफल

काठमाडौं - आज २०८१ साल मंसिर १ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर १६ तारिख। प्रतिपदा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : दिन राम्रो छ। धनलक्ष्मी…