राशिफल दैनिक Archives | Page 12 of 136 | Khabarhub Khabarhub

आज २०८१ साल पुस २३ गते मंगलबारको राशिफल

काठमाडौं - आज २०८१ साल पुस २३ गते मंगलबार तदनुसार सन् २०२५ जनवरी ७ तारिख। पुस शुक्ल पक्षको अष्टमी तिथि। भौमाष्टमी व्रत तथा गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको…