राशिफल दैनिक Archives | Page 31 of 140 | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं - आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार सन् २०२४ अप्रिल २८ तारिख। वैशाख कृष्ण पक्षको चौथी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।…